Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जेसीजको क्षेत्र ‘ख’ सम्मेलन हेटौँडामा, तयारी लगभग पुरा

IMG_20190818_204805-1566140792.jpg

१ भदौ, हेटौँडा । यही भदौ ६ र ७ गते हेटौंडामा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको आयोजना हुने भएको छ। 
आयोजनाको जिम्मा पाएको बस्तिपुर जेसिजले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दैे नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी लगभग लगभग सकिएको बताएको हो ।
 हेटौँडा ५ मा रहेको पुजा ब्याङक्वीटमा हुने सम्मेलनको प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने पत्रकार सम्मेलमा बताईएको छ । कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेतासहित प्रदेश मन्त्रीहरु र नेपाल जेसीजका अध्यक्षसहित पदाधिकारीको विशेष उपस्थिति रहने सम्मेलन निर्देशक गणेश प्रसाद भेटवालले जानकारी दिएका छन  । 
सम्मेलनमा क्षेत्र ‘ख’ का ३२ वटा शाखाका करिब ३ सय युवासहित नेपाल जेसीज र अन्य शाखाका गरी कम्तिमा ६ सय युवाको हेटौंडामा उपस्थिति रहने र बस्तीपुर जेसिज सचिवालयमा क्षेत्र ख का अध्यक्षहरुको भेला एवं अवलोकन कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जनाइएको छ । त्यसैगरी कार्यक्रमको पुर्वसन्ध्यामा भदौ ७ गते बिहान  जिल्ला प्रहरी कार्यालय अगाडीबाट कार्यक्रमस्थल सम्म पदयात्रा गरिने सम्मेलन निर्देशक  भेटवालले बताएका छन । 
पत्रकार सम्मेलनका बस्तीपुर जेसिजका अध्यक्ष सुनिल अधिकारीले कार्यक्रमको तयारी ९५ प्रतिशत पूरा भइसकेको बताए। अधिकारीले सम्मेलनका लागि करिब ५० लाख खर्च अनुमान गरिएको र खर्च व्यवस्थापन सहभागीको रजिष्टे«सन र सहयोगी संघसंस्थाबाट संकलन गरिएको बताए ।


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार