Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

 चितवन घटनाप्रति कांग्रेस चितवनको गम्भिर ध्यानाकर्षण (विज्ञप्ती सहित)

congress-1566229405.png

२ भदौ, चितवन। विगत केही दिन देखी चितवनमा न्युज २४का कार्यक्रम संचालक रवी लामिछाने पक्राउको बिषयलाई  लिएर जिल्लामा भईरहेको असहज परिस्थिति प्रति कांग्रेस चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
कांग्रेस चितवनका अध्यक्ष जितनारायण श्रेष्ठ र सचिव उत्तम जोशीले  सोमबार साझ जारी गरेको प्रेस विज्ञप्तिमा
केहि दिन देखी प्रहरी र लामिछाने समर्थकहरु बिच भइरहेको झडपले चितवन जिल्लामा असहज परिस्थिति सृजना भएको उक्त परिस्थितिले जनताका मौलिक हकहरु हनन् हुनु नहुने र विधिको शासन र स्वतन्त्र न्यायपालिकाको सम्मान हुनु पर्नेमा नेपाली कांग्रेस दृढ रहेको जनाईएको छ । कांग्रेसले शान्तिपूर्ण रुपमा सभा, सम्मेलन, जुलुस मार्फत आफ्ना जायज मागहरुको पक्षिकरण गर्न पाउने संवैधानिक अधिकारको प्रत्याभुति हुन सकोस भन्दै जनतामा सरकार प्रतिको विश्वास घट्दै गईरहेको यस गंभिर परिस्थितिमा सरकार र सम्वन्धित निकाय सचेत रहनु पर्ने ठहर गरेको छ ।कांग्रेसले घट्नाको गम्भिर अध्ययन र अनुसन्धानका आधारमा सत्यतथ्य छानविन गरी पिडितलाई न्याय तथा निर्दोष नपरुन् र दोषी नछुटुन् भन्ने मान्यता स्थापित गर्न माग गरेको छ।   पत्रकार शालिकरा पुडासैनी चितवनको कंङगारु होटलमा मृत अवस्थामा फेला परेका थिए । 

यता प्रहरीले पुडासैनी मुत्यु प्रकरणमा लामिछानेको संलग्नता भएको हुन सक्ने भन्दै अनुसन्धानका लागि लामिछाने लगायत तीन जनालाई प्रहरीले हिरासतमा लिएको हो। रविलाई हिरासतमा लिईएपछि उनको समर्थनमा प्रदर्शन गरिरहेको छन । उनका समर्थनकहरुले सोमबार पनि प्रर्दशन गरेका थिए ।  

68865241_2432066056873109-1566229991.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार