Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरीको अप्रेसन, १ सय ३ किलो गाँजा सहित पाँच पक्राउ

69131654_770618730057083_-1566289942.jpg

३ भदौँ, हेटौँडा । गाँजा, अफिमजस्ता लागु पदार्थ उत्पादन र असार प्रसारको ट्रान्जिट प्वाइन्ट मानिने मकवानपुरमा कारोबारीले कारोबारको नयाँ नयाँ तरिका अपनाउने गरेका छन् ।

मकवानपुरमा उत्पादित लागुऔषध अन्य क्षेत्रमा लैजान होस् या अन्य क्षेत्रबाट मकवानपुर हुँदै लागुऔषध नेपालका प्रमुख शहरमा आसारपसार गर्न नयाँ नयाँ शैली अपनाउने गरेपछि प्रहरी समेत चनाखो बनेको छ । मकवानपुर प्रहरीले पनि ‘सरप्राईज एम्बुस’ थप्नेदेखि सवारी साधनमा निगरानी बढाएको छ । मकवानपुर प्रहरीले मंगलबार पनि जिल्लाका दुई स्थानमा १ सय ३ किलो लागुऔषध गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कारोबारी र बरामद गरेको गाजाँ सार्वजनिक गरेको छ । प्रहरीले मकवानपुरको ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको नेतृत्वमा गरको प्रहरी टोलीले हेटौँडा १५ रातोमाटेमा हेटौँडाबाट बिरगञ्ज जाँदै गरेको एच आर ५१ एल २४४१ को भारतीय कारलाई जाँच गर्दा २१ किलो ५ सय ग्राम गाँजा सहित कार चालक भारतीय नागरिकहरु कार चालक मुकेश सहनी, सोहि स्थानका राजकुमार, भारत मोतिहारीकै ओमप्रकाश चौधरी र नेपाल पर्सा जिल्लाका जितेन्द्र प्रसाद यादवलाई पक्राउ गरीएको मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताएका छन । त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवन कुमार झाको नेतृत्वमा गएको प्रहरी टोलीले मकवानपुरको राक्सीराङ गाउँपालिका ३ पलासे वसपार्क बाट ८१ किलो ७ सय ग्राम किलो गाँजा सहित सप्तरी जिल्लाका पुरन साहालाई पक्राउ गरिएको प्रहरी प्रमुख सिंहले बताएका छन । प्रक्राउ परेको सबैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार