Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

क्यान मकवानपुरको १३औ अधिवेशन सुरु

IMG_20190821_092526-1566359066.jpg

४ भदौ, हेटौंडा। कम्प्युटर एशोसिएसन मकवानपुरको १३औ बार्षिक साधारण सभा तथा अधिवेशन सुरु भएको छ।

एसोसिएसन को १३औ साधारण सभा तथा अधिवेशनको एक समारोहका विच हेटौंडा उपमहानगरपालिका उप प्रमुख मिना कुमारी लामाले उदघाटन गरेकी छिन।कम्प्युटर एशोसिएसन मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनी को सभाध्यक्षतामा भएको उदघाटन कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल,क्यान केन्द्रीय सदस्य श्याम श्रेष्ठ, क्यान प्रदेश २ अध्यक्ष बालकृष्ण  श्रेष्ठ , पत्रकार महासंघ मकवानपुर शाखाका सदस्य सरला अधिकारी, क्यान मकवानपुर उपाध्यक्ष राम कुमार अग्रवाल लगायत पत्रकार मकवानपुर उद्योग वाणिज्य संघका वस्तुगत उपाध्यक्ष राम प्रसाद न्यौपाने क्यान काभ्रेकाका अध्यक्ष जयराम हुमागाईं, क्यान मकवानपुर पुर्व अध्यक्ष दिपेन्द्र रेग्मी,हेटौंडा जेसिज अध्यक्ष सन्देश डिसी लगायतकाको उपस्थित रहेको थियो।

साधारण सभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार