४ भदौ, हेटौँडा । हेटौँडामा पछिल्लो समय कपडा बैंक खुल्ने क्रमले निरन्तरता पाएको छ । यसैविच हेटौँडामा बुधबार अर्को कपडा बैंकको उद्दघाटन भएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्क क्षेत्रका बुधबार निशुल्क कपडा बैकको सुरुवात गरिएको छ । केही युवाहरुको समूह सहयोगी हातहरुले कपडा बैंकको सुरुवात गरेको हो ।
एक कार्यक्रममा विच हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष किताबसिंह लामाले कपडा बैंकको उद्दघाटन गरेका छन् ।
कपडा बैंक उद्दघाटन कार्यक्रमका प्रमुख अतिथि रहेका वडा अध्यक्ष लामाले सरकारले गर्नुपर्ने गास बास र कपासको व्यवस्थामा युवाहरुको समूहले गरेको सहयोग उदाहरणीय रहेको उल्लेख गरे । उनले आफनो वडामा सञ्चालन गरेको कपडा बैंक सञ्चालनमा अवस्यक सहयोग गर्न वडा कार्यलय तत्पर रहेको प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा अभियानका सुजल ढकालले सडकमा रहेका बालबालिका र कपडा किनेर लगाउँन नसक्ने आर्थिक अवस्था कमजोर भएकाहरुका लागी लक्षित गर्दै आफुहरुले व्यक्तिगत पैशाबाट कपडा बैंक सञ्चालन गरेको जानकारी दिए ।
कार्यक्रममा वडा प्रहरी कार्यलयका प्रहरी निरिक्षक इश्वरी प्रसाद भण्डारी, नायव निरिक्षक ज्ञानेन्द्रबहाुर क्षेत्री, सहयोगी हातहरु अभियानका सुजल ढकाल, अम्निसमान श्रेष्ठ, करिना थापा, मन्जलि प्रधान, आर्यन बानियाँ निशान मगर, हेटौँडा युवा अभियानका संयोजक सकार शिवाकोटी शशीलागएको उपस्थिति रहेको थियो ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













