Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जिससद्वारा प्रमुख सचिव ढकालको विदाई 

68808682_2869592536402975-1566437987.jpg

५ भदौ, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले सरुवा भएर जान लाग्नु भएका ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालको विदाई गरेको छ । 
बुधबार जिल्ला समन्वय समिति मकवानपुरको कार्यलयमा विदाई कार्यक्रमको आयोजना गरी ढकाललाई विदाई गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रमुख सचिव ढकालको कार्य कुशलताको प्रशंसा गर्दै आगामि कार्यकालको सफलताको लागी शुभकामना दिए ।
प्रमुख खुलालले प्रमुख सचिव ढकालले जिल्ला समन्वय समितिलाई पुर्याएको सहयोगको पशंसा गर्दै धन्यवाद दिनुएका थिए । 
यस्तै कार्यक्रममा प्रमुख सचिव ढकालले आफुले प्रदेश सकार सफल हुने गरि काम गरेको उल्लेख गर्दै कुनुनले दिएको अधिकार र सरकारले दिएको पैसाले मात्र काम गर्न सकिन्छ भन्ने मनस्थितीलाई जिल्ला समन्वय समिति मकवानपुरले गलत सावित गरेको बताए । 
प्रमुख सचिव ढकालले तीनै तहका सरकारको उदेश्य समृद्धि नै भएको तर समृद्धि र संघीयता सफल बनाउन जिल्ला समन्वय समितिको भुमिका महत्वपुर्ण हुने विश्वास व्यक्त गरे । 
गत साउन २८ गते प्रदेश सचिवका रुपमा आउनुभएका ढकाल लोकसेवा आयोगमा सरुवा भएर जान लागेका हुन् । 
विदाई कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकि उपप्रमुख भगवती पुडाशैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगायतको उपस्थिती रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार