Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उपमहानगरले चलाउँदै डेंगु नियन्त्रण अभियान

hetauda-upamahanagarpalik-1566440188.jpg

५ भदौँ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा डेंगुको सक्रमण नियन्त्रणमा आउँन नसकेपपछि मेयर हरिबहादुर महतको नेतृत्वमा अभियान सञ्चालन गरिएको छ । 
डेंगु फैलाउँने लामखुट्टेको लार्भा र प्युपा वस्ने वासस्थान नष्ट गर्नका लागि मेयर महतको नेतृत्वमा हेटौंडा ४ का बिभीन्न स्थानमा अभियान सञ्चालन गरिएको हो । 
बुधबार सञ्चालन गरिएको अभियानमा मेयर महत सहित प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महासाखाका प्रमुख शतिस बिष्ट, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, नगर प्रहरी, महिला स्वास्थ्य स्वयंसेबिका, जनपथ प्रहरी लगायतकाको सहभागिता रहेको थियो । 
हेटौंडामा केही समय यता २ सय ६१ जना भन्दा बढीमा डेंगु देखा परेको छ । अभियानका क्रममा मेयर महतले डेंगु नियन्त्रणकालागी सफा पानिलाई लामो समयसम्म जम्न नदिने वातावरण बनाउनुपर्ने बताए ।  
यसअघि अफिसर्स क्लबको सहयोगमा डेंगु रोगको नियन्त्रण, रोकथामका लागि सरकारी कार्यालय हरुमा पनि सचेतना अभियान गरिएको छ । यो अभियानमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, अफिसर्स क्लब मकवानपुरका अध्यक्ष रामकृष्ण थापा लगायतकाको टोलीले अभियान गरेको उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए । 
डेंगु नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाले प्रत्येक वडामा सचेतना कार्यक्रमको आयोजना गर्नु साथै ‘खोज र नष्ट गर’ अभियान समेत चलाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार