५ भदौ, हेटौंडा। लागूऔषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्ध सरोकारवालाहरुलाई (बैकल्पिक विकास र उपचार तथा पुर्नस्थापना केन्द्रहरुको सेवाको प्रभावकारीता सम्बन्धि) अभिमुखकिरण कार्यक्रममा सम्पन्न भएको छ।
गृह मन्त्रालय, लागु औषध नियन्त्रण शाखाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।प्रदेश ३ आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि जमरकट्टेलले प्ररावित वर्ग समुदायलाई हुने गरी नितिनियम बनाउँन प्रदेश सरकार चुकेको बताएका छन्।
उनले लागुपदार्थ सेवनकर्ता र यस सम्बन्धी यकिन तथ्यांक संकलन गरिनु पर्ने बताउँदै नेपाल प्रहरीले लागुऔषध नियन्त्रणमा देखाएको सक्रियताको खुलेरै प्रशंसा गरेका छन्।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले मकवानपुर प्रहरीले लागुऔषध नियन्त्रणका लागि गरेको गतिविधिको बारेमा सहजिकरण गरेका थिए।
कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, हेटौँडा उपमहानगरपालिका उपमेयर मिना लामा, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामा लगायत सरोकारवाला निकायका प्रमुख, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











