Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चौघडा र चुनडाँडामा सवारी दुर्घटना, तीनजना घाइते

IMG_20190607_071445-1566566746.jpg

६ भदौ, हेटौँडा । कान्तिलोकपथ अन्तर्गत हेटौँडा ६ चौघडा सडक खण्डमा सवारी दुर्घटना हुँदा तीनजना घाईते भएका छन् । 

शुक्रबार दिउँसो बा १० ज ५८२५ नम्बरको सुमो र ना १ ह ९८९७ नम्बरको आटो एकआपसमा ठोकिदा तीनजना घाईते भएका हुन् । घाईते हुनेमा अटो चालक र अटोमा सवार २ यात्रु रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु उपाचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

यस्तै शुक्रबार साँझ कान्तिलोकपथ अन्तर्गत हेटौँडा १७ चुनडाँडामा ना ३५ प १६९९ नम्बरको मोटरसाईकल र ना २ ह ५१७५ नम्बरको अटो एकआपसमा ठोक्किएका छन् । 

मोटरसाईकल चालक हेटौँडा ८ कमाने बस्ने बर्ष २३ का मनोज थापाले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउदा बिपरित दिशाबाट आउँदै गरेको अटोलाई ठक्कर दिएका थिए। ठक्करबाट कुनै मानविय क्षेति नभएतापनि मापसे सेवन गरी मोटरसाइकल चलाएकोले निज थापालाई प्रहरी चौकी चौघडाले नियन्त्रणमा लिएको जिल्ला कार्यलय मकवानपुरका प्रहरी निरिक्षक हरिबिष्णु ढकालले जानकारी दिएका छन्


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार