Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

जन्मदिनमा पौडेलद्वारा वृद्धाश्रमलाई सहयोग

Paudel1-1566568116.jpg

६ भदौ, हेटौडा । हेटौडा–६, चौघडा निवासी भीमसेन पौडेलले आफनो ५० औं जन्मदिनको अवसरमा यहाँको एक वृद्धाश्रमलाई सहयोग गरेका छन । हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसंचार वृद्धाश्रमलाई पौडेलले खाद्यान्न, फलफूल र ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । 
हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाँइको प्रमुख आतिथ्यता एवम पौडेलका दाजु नवराज पौडेलको अध्यक्षतामाा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौडा–६ का वडा सदस्य राजकुमार बास्तोला, श्रीमदभागवत ज्ञानसंचार वृद्धाश्रमका अध्यक्ष हरिप्रसाद सिग्देल, सचिव कुमारमणी दहाल, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष गौरबकुमार पराजुली, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा– ६ का अध्यक्ष केशव धिताल, चुच्चेखोला सामुदायिक वनका ३ नंं क्षेत्रीय सदस्य शिवप्रसाद गौतम, संचारकर्मी रुपेश दुलाल, चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदारप्रसाद गौतम, पौडेल परिवार लगायतको सहभागिता रहेको थियो । 
आफनो जन्मदिनको अवसरमा वृद्धाश्रममा रहेको वृद्धवृद्धाहरलाई सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी लागेको पौडेलले बताए । पौडेल सामाजिक र संचार क्षेत्रमा क्रियाशिल छन । पौडेल हेटौडा–६ मा रहेको रानी सामुदायिक वनको कार्यालय सचिव र कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका व्यवस्थापक हुन् ।

Paudel2-1566568117.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार