Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ईन्द्रसरोबरका ४० परिवारलाई कांग्रेसको राहत 

Sahayog-1566569759.jpg

६ भदौं, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ र ५ का बाढीपहिरोबाट प्रभावितभएकाहरुलाई  राहत वितरण गरेको छ । 
शुक्रबार एक कार्यक्रमका बीच ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ र ५ का ४० घरधुरीलाई कांग्रेस मकवानपुरले राहत वितरण गरेको हो । बाढी प्रभावित ४० परिवारलाई चामल, दाल, तेल, नून, म्याट र त्रिपाल सहयोग गरिएको नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले जानकारी दिए । वडा नम्बर ५ का सभापति विनय कार्कीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा नेपाली कांग्रेस २ नम्बर क्षत्रीय सभापति यतिराज सापकोटा, नगर सभापति आनन्दराम पराजुली, ईन्द्रसरोवर गाउँपालिका संयोजक जवान सिंह लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोईराला, कांग्रेस नेता होमनाग गौतम, नवराज न्यौपाने, विष्णु कार्की, निर्मला रुम्बा, राजेश सापकोटालगायतकाको उपस्थिति रहेको थियो । 
नगरकोटीको श्रद्धाञ्जलीसभा 
नेपाली कांग्रेसका पुराना नेता नानिबाबु नगरकोटीको निधन भएको १२ औँ दिनको पुण्यतिथिमा नेपाली कांग्रेस ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ को आयोजनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । ८७ वर्षको उमेरमा निधन भएका नगरकोटी नेपाली कांग्रेस मकवानपुरका पूराना र कांग्रेसको प्रेरणाको श्रोतको रुपमा रहको श्रद्धाञ्जली सभामा उपस्थित भएकाहरुले बताएका छन् । 
श्रदाञ्जली सभामा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना, नेपाली कांग्रेस २ नम्बर क्षत्रीय सभापति यतिराज सापकोटा, नगर सभापति आनन्दराम पराजुली, ईन्द्रसरोवर गाउँपालिका संयोजक जवान सिंह लगायतको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसका पुराना नेता नानिबाबु नगरकोटीको निधन भएको १२ औँ दिनको पुण्यतिथिमा नेपाली कांग्रेस ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ को आयोजनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । ८७ वर्षको उमेरमा निधन भएका नगरकोटी नेपाली कांग्रेस मकवानपुरका पूराना र कांग्रेसको प्रेरणाको श्रोतको रुपमा रहको श्रद्धाञ्जली सभामा उपस्थित भएकाहरुले बताएका छन् । 
श्रदाञ्जली सभामा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना, नेपाली कांग्रेस २ नम्बर क्षत्रीय सभापति यतिराज सापकोटा, नगर सभापति आनन्दराम पराजुली, ईन्द्रसरोवर गाउँपालिका संयोजक जवान सिंह लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार