७ भदौ, हेटौंडा । हेटौंडामा सम्पन्न विद्यालयस्तरिय छात्र फुटबल प्रतियोगिताको उपाधी श्रमिक मा.वि. कर्राले जितेको छ ।
गत संस्करणको समेत विजेता रहेको श्रमिकले शनिबार सम्पन्न फाईनल खेलमा आधुनिक राष्ट्रिय मा.वि.लाई टाईब्रेकरमा ४–२ ले हराउदै उपाधी जितेको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछी खेलको निर्णय ट्राईब्रेकरबाट लिईएको थियो ।
उपाधी सगै श्रमिक मा.वि.ले नगद रु. ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको आधुनिक मा.वि. ले नगद रु. १५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतिनिधी सभाका सदस्य विरोध खतिवडाको प्रमुख आतिथ्यता रहेको पुरस्कार वितरण कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तु, ऋद्धि सिद्धी सिमेन्ट हेटौडाका क्षेत्रिय विक्री प्रबन्धक बिक्रम खतिवडा लगाएत विभिन्न सघंसस्थाका पदाधिकारी एवम प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाको सभाध्यक्षतामा भएको हो ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















