७ भदौ,हेटौडा ।नजिकिँदै गरेको हरीतालिका तिजको अवसरमा कोइराला सेवा समाज मकवानपुर तथा पर्साले चेली मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ।
कोइराला सेवा समाज मकवानपुरले हरेक वर्ष जस्तै यस बर्ष पनि हेटौंडा २ मा रहेको बनसखण्डी मन्दिरमा परिसरमा भव्य रूपमा चेली मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको हो।
सम्पूर्ण चेलीहरूलाई एक स्थानमा जम्मा गरेर हरेक वर्ष आयोजना गरिने यस्तो चेली मिलन कार्यक्रम ले तिजको बेलामा माइत जान नपाउने चेलीबेटीहरूलाई माइतीको न्यास्रो मेटने र आत्मीयता प्रगाढ बनाउने उद्देश्यले हरेक वर्ष तिजको पुर्व सन्ध्यामा कार्यक्रम गर्ने गरिएको समाज मकवनपुर सदस्य नवराज कोइरालाले बताए।समाजका मकवानपुर अध्यक्ष हेमन्त कोइरालाको सभा अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाज केन्द्रीय उपाध्यक्ष विनोदचन्द्र कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा हेटौडा उपमहानगरपालिका की शिक्षा विकास प्रमुख सरस्वती कोइराला,अधिवक्ता तथा समाजका सल्लाहकार शिव कोइराला,प्रदिप कोइराला,पंडित देवी प्रसाद कोइराला लगायत उल्लेखनीय रूपमा चेलीहरूको उपस्थिति रहेको थियो।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

