Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

इंग्लिस प्रिमियर लिगः म्यान्यु घरेलु मैदानमा पराजित

Man-Utd-vs-Crystal-Palace-1566699331.jpg

८ भदौ, हेटौंडा । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाईटेडको खराब प्रदर्शनले निरन्तरता पाएको छ । म्यान्यु शनिवारराति सम्पन्न आफनो तेश्रो खेलमा पराजित भएको छ । 
घरेलु मैदानमा शनिवारराति सम्पन्न आफनो तेश्रो खेलमा म्यान्यु क्रिस्टल प्यालेससँग पराजित भयो । यसअघि पहिलो खेलमा चेल्सीलाई ४–० ले पाराजित गरेर शानदार सुरुवात गरेको म्यान्यु दोश्रो खेलमा उल्भस युनाईटेडसँग बराबरमिा रोकिएको थियो । 
क्रिस्टल प्यालेसको जितका लागी डिफेन्डर प्याट्रिक भान आनहोल्टले इन्ज्युरी समयमा महत्वपूर्ण गोल गरे । यसअघि पहिलो हाफको ३२ औं मिनेटमा गोल गर्दै जोर्डन आयुले प्यालेसलाई अग्रता दिएका थिए । 
दोस्रो हाफको ७० औं मिनेटमा युनाइटेडले पेनाल्टीमार्फत खेल बराबरी गर्ने अवसर पाएको थियो । तर मार्कस रासफर्डको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।
यस्तै म्यान्युका मिडफिल्डर ड्यानीएल जेम्सले निर्धारित समयको २ मिनेट समय बाँकी रहँदा बराबरी गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्यालेसविरुद्ध हार टार्ने देखिएको थियो । तर काउन्टर अट्याकमा आनहोल्टले गोल गरेपछि म्यान्यु पुरै निरास बन्यो । 
यो नतिजासँगै युनाइटेड र क्रिस्टल प्यालेस दुबैको ३ खेलमा ४–४ अंक भएको छ । (एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार