Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुरको अध्यक्षमा कपिल खड्का

IMG_20190826_094757-1566792943.jpg

९भदौ, हेटौंडा। राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुरको अध्यक्षमा कपिल खड्का चयन भएका छन्।

सोमबार हेटौंडामा भएको अधिवेशनले खडकाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।त्यसैगरी समुहको उपाध्यक्षमा धर्मेन्द्र दाहाल, काेषाध्यक्षमा बलराम पुडासैनी   सचिवमा विजय पाैडेल र सहसचिवमा उज्ज्वल अधिकारी चयन भएका छन्, ।   त्यस्तै समुहकाे सदस्यहरुमा सहनशिला ढकाल, मिना श्रेष्ठ, सरला अधिकारी, दिल बहादुर लामा, धिरज ढकाल, विक्रम बानियाँ चयन भएका छन्,।त्यस्तै समुहकाे सल्लाहकारमा रामशरण दुलाल, शिवकुमार काशी र ध्रुव अधिकारीलाइ  चयन गरेकाे छ।

 

अधिवेशनको प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जम्मकटेलले उदघाटन गरेका थिए।

 उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रीय महासचिव प्रदिप राज वन्त, पत्रकार महासंघ प्रदेश ३ अध्यक्ष प्रताप विष्ट, मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंह, राष्ट्रिय फोटो पत्रकार समुह प्रदेश ३का अध्यक्ष नारायण सिलवाल, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, बानका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाई, चलचित्र बिकास बोर्ड सदस्य नरेन्द्र महर्जन, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, नेपाली कांग्रेस मकवानपुर हेटौंडा नगर सभापति आनन्दराम पराजुली, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार