९ भदौ, हेटौंडा।मकवानपुर प्रहरीले २०७६ जेठपछि जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको ठुलो परिमाणको लागुऔषध गाजा कोरेेेक्स,ईट्रोभेट ,फेनारगन लगायतका अन्य लागु औषध सोमबार जलाएर नष्ट गरेको छ ।
मकवानपुर प्रहरीले बिहीबार भिमफेदी गाउँपालिका वडा नम्बर १को सानुटार र हेटौँडा १ को संगम स्थल बोकेदह स्थित केशडी खोलामा उक्त लागु औषध जलाई नष्ट गरेको हो।जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटी गएको प्रहरी टोलिले जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको लागुऔषधहरु अनुसन्धान तथा कारबाहीको प्रक्रिय पुरा जलाएर नष्ट गरेको हो ।
प्रहरीले बिहिबार अदालतबाट अनुमति प्राप्त गरी ४ सय १४ कलो ७६२ ग्राम लागु औषध गाँजा १०० बोतल कोरेक्स,६५५ ट्याब्लेट नाईट्रोभेट,४१ एम्पुल फेनारगन,४१ एम्पुल ब्युप्रोनोफिन, ४१ एम्पुल डाईजेल्याब,११ /११ ट्याब्लेट लागु औषध ट्रामा रेड,क्याफेडि र डिकोलिक लगायतका लागु औषध जलाएर नष्ट गरेको हो।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि अमित कुमार कर्ण, हेटौँडा उपमहानगरपालिका १ का वडाध्यक्ष सविन न्यौपाने,मकवानपुर प्रहरी प्रमुख,प्रहरी उपरीक्षक मुकश कुमार सिंह, प्रहरी निरीक्षक पवन कुमार झा,पत्रकार लगायत सरोकारवालाहरुको उपस्थितिमा उक्त लागु औषध जलाए नष्ट गरेको हो ।
मकवानपुर प्रहरीले पछिल्लो समय मकवानपुरमा भएर हुने लागू औषध ओसार पसार तथा र यस जिल्लामा हुने कारोवार लगायतको कार्यमा सकृयता देखाएको छ ।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















