Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा युथ मोटिभेसनल सेमिनार हुने

IMG_20190827_161518-1566902089.jpg

 १०भदौ, हेटौंडा।हेटौंडामा युथ मोटिभेसनल सेमिनार हुने भएको छ ।

चर्चित पाइलट तथा कलाकार विजय लामाको उपस्थितीमा हेटौंडामा युथ मोटिभेसनल सेमिनार हुने भएको हो। मंगलबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै रोट्रयाटक क्लब अफ हेटौंडाले यस बारेमा जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष सरोज देवकोटाले विद्यार्थीहरुको  विभिन्न सोच विचारमा परिवर्तन गर्न र भविष्यमा कसरी अघि बढ्ने भन्न विषयमा मोटिभेसनल सेमिनारको आयोजना गरिएको  बताए । 

सेमिनारमा करिब हेटौंडाका विभिन्न क्याम्पस/कलेजका ६५० जना विद्यार्थीहरुको सहभागिता रहने कार्यक्रम संयोजक समिन ढुङगानाले बताए । भदौको १५ गते हेटौंडा ५ मा रहेको पुजा व्याङ्क्वेटमा कार्यक्रम हुने उनले बताए ।कार्यक्रममा विद्यार्थीहरुले सहभागिता जनाउन पाइने र प्रवेश शुल्क एक सय लाग्ने संयोजक ढुङ्गानाले बताए । कार्यक्रममा विजय लामा र सौनक भट्टले सेमिनारमा मोटिभेसनल विचार राख्ने आयोजकले जनाएको छ ।  नविल बैंक कार्यक्रमको मुख्य प्रायोजकको रुपमा रहेको छ । प्रवेश टिकटको लागि हेटौंडा ४ इन्द्रेणी बजारमा रहेको एआर ग्राफिक्स र भैरवरोडबाट कान्तिराजपथ जाने माता सप्लायर्समा उपलब्ध हुने आयोजकले जनाएको छ ।

विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको क्लबले केहि दिनअघि मनहरी ज्यामिरेमा निशुल्क दन्त परीक्षण शिविर कार्यक्रमको आयोजना गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार