Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

सकियो महिला संघ मकवानपुरको दर खाने कार्यक्रम

IMG_20190827_162919-1566903058.jpg

१०भदौ,हेटौंडा।नजिकिँदै गरेको हरीतालिका तिजको अवसरमा नेपाल महिला संघ मकवानपुरले मंगलबार तिज विशेष सहित दर खाने कार्यक्रम सम्पन्न  गरेको छ ।

महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा दर खाने कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमूख अतिथि उपाध्ययले हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा मकवानपुरका दिदिवहिनीहरुलाई बोलाएर तिज विशेष कार्यक्रम गरेकोमा महिला संघ मकवानपुरलाई धन्यवाद दिंदै अवका दिनमा पनि महिलाहरुलाई एकजुट गराई सामाजिक कामलगायत विकास निर्माण, नेतृत्व तहमा सशक्त बनाउन महिला संघले भूमिका खेल्नुपर्ने बताइन ।

महिला संघ मकवानपुरकी सचिव निलम देवकोटाले संचालन गरेको कार्यक्रममा महिला संघ नगर सभापति लक्ष्मी गौतम, महिला संघ क्षेत्रीय सभापतिहरु मिठु भण्डारी, शान्ता वि.क ,तारा कार्की, महाधिबेशन प्रतिनिधि जानकी लामा, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेले तिजको शुभकामना ब्यक्त गरेका थिए ।

कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका पदाधिकारी, सदस्यहरु, सल्लाकारहरु, भातृ तथा शुभेच्छुक संघसंगठनका पदाधिकारी एवं सदस्य तथा महिला दिदिबहिनीहरुको उपस्तिथि रहेको थियो ।

IMG_20190827_162909-1566903067.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार