Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा राइर्डसको आर्थिक सहयोग

IMG_20190827_181438-1566909166.jpg

१०भदौ, हेटौंडा। हेटौंडा राइर्डस क्लबले पुष्कर शाह ट्रष्टलाई आर्थिक सहयोग गरेको छ।

क्लबले मंगलबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी  शाहलाई रकम हस्तान्तरण गरेको हो।क्लबका अध्यक्ष विकास ताम्राकारले ३५ हजारको चेक हस्तान्तरण गरेका हुन ।गत श्रावणमा गरिएको हेटौंडा कोरा कार्यक्रमको बेला साइकल राइडर्सहरुबाट संकलित रकम प्रदान गरिएको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए । क्लब अध्यक्ष ताम्राकारले ट्रष्टले बहिरा विद्यार्थीहरुलाई पढाउदैं आएको र सहयोग होस भनेर उदेश्यले हेटौंडा राइर्डस क्लबले विश्व साइकल यात्री पुष्कर शाह ट्रष्टलाई आर्थिक सहयोग  गरेको  बताए।

रकम लिदै शाहले हेटौंडा राइर्डस क्लबको आथिर्क सहयोग प्रति धन्यवाद दिदै अब चाडैं नेपाल साईकल महासंघ निर्माण गरिने बताए। उनले हेटौंडा काठमाडौं र पोखरा पछि बढी साइकललिस्ट र राइर्डसहरु रहेको बताए ।  

रकम हस्तान्तरण कार्यक्रममा हेटौंडा राइर्डस क्लबका संस्थापक अध्यक्ष दिपेन्द्रचन्द ठकुरी, क्लबका कार्यसमितिहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार