Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सिद्धार्थ माविका विद्यार्थीसंग डेङ्गु रोगका बारेमा अन्तरक्रिया

IMG_20190827_211356-1566920024.jpg

१० भदौ, हेटौंडा। हेटौंडा २ मा रहेको सिद्धार्थ माबिका अग्रेजी माध्यममा अध्ययनरत  विद्यार्थीसंग डेङ्गु रोग र त्यसको न्युनिकरणका सम्बन्धमा जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

नगरको विभिन्न स्थानमा देखिएको डेङ्गु र त्यसले न्युनिकरणका लागि हेटौंडा उपमहानगरपालिका खोजि तथा नष्ट गर्ने अभियानका साथै विभिन्न विद्यालयमा डेङ्गु सम्बन्धित जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ।यसै अभियान अन्तर्गत सिद्धार्थ माबिका विद्यार्थीसंग जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।कार्यक्रममा नगर स्वास्थ्य समन्वय इकाईका प्रमुख सुपेन्द्र कार्कीले डेङ्गु सार्ने लाभा र पिउपाको खोजि र नष्ट गर्ने अभियानको बारेमा सहजिकरण गरेका थिए।

कार्यक्रममा विद्यालयका प्रअ मोहन प्रसाद शर्मा, अग्रेजी माध्यम संयोजक गणेश प्रसाद हुमागाई लगायत विद्यार्थी, शिक्षकहको सहभागिता रहेको थियो।

IMG_20190827_211403-1566920027.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार