११ भदौँ,हेटौँडा । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्दिँय सदस्य रामशरण महतले अहिलेको दुई तिहाईको सरकारले देशमा अधिनायकवाद लादेको आरोप लगाएका छन ।
नेपाल तरुण दल मकवानपुरले बुधबार हेटौँडामा आयोजना गरेको तीज विशेष सांस्कृतिक तथा तिज बिषेश दर खुवाउने कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यसो बताएका हुन्।
नेता महतले कांग्रेसको दर्शन तथा सिद्धान्तमा हिडेका नेपालका कम्युनिष्टहरु अब छिट्टै नेपालबाट पलायन हुने बताएका छन। उनले कांग्रेस गुट उपगुटमा उल्झेर बस्नु भन्दा विगतमा गरेको गल्तिलाई सच्चयाएर अघि बढ्नुपर्ने बताएका छन ।
तरूण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मि डिना उपाध्याय, तरूण दलका नेपालका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, तरूण दलका केन्द्रीय कोषाध्यक्ष बिदान गुरूङ, कांग्रेस मकवानपुर कार्यवाहक अध्यक्ष विष्णु लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, सल्लाहकारहरु सल्लाहकारद्वय उमा दाहाल र रिता खनाल, महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठ लगायत भातृ संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राप्रपा पार्टी परित्याग गरि २५ जनाले नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

