Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

बेलायती संसद पाँच हप्ताका लागी निलम्बन हुने

1553909074uk_parliament-1567053790.jpg

१२ भदौ, हेटौंडा । बेलायती संसद पाँच हप्ताको लागी निलम्बित हुने भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले ब्रेजिक्ट प्रकृयाको अवधिभर संसद निलम्बन गर्न महारानी एलिजाबेथ द्वितीया समक्ष गरेको सिफारिसलाई अनुमति दिइएको छ ।
जस अनुसार बेलायएको संसंद आउँदो सेप्टेम्बरपछि पाँच हप्ताका लागी संसद भंग हुनेछ । बेलायतमा प्रधानमन्त्री बोरिस जोहन्सनले संसद निलम्बन भएपछि १४ अक्टोबरका दिन महारानीको सम्बोधन हुने जनाएका छन् । जसमा उनले सरकारका रोचक एजेण्डा प्रस्तुत गरिने जनाएका छन् ।
संसद भंग गर्ने सरकारको तयारीको विपक्षी दलले भने कडा आलोचना गरेको छ । टोरी पार्टीका ब्याक बेन्चर डोमिनिक ग्रिबले सरकारको कदमलाई अपमानजनक भएको बताएका छन् । यस घटनाले जोहन्सनको सरकार तल गिरेको देखाएको उनको भनाई छ । तर, प्रधानमन्त्रीले देशलाई अघि लैजानको लागि यो कदम चाल्न लागिएको जनाएका छन् । उनले संसद समक्ष बेलायतलाई युरोपेली संघ(इयु)बाट बाहिर ल्याउनको लागि पर्याप्त समय भएको समेत बताएका छन् । (बीबीसी)

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार