Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अार्मीले लियो हारको बदला, गोल्ड कप कव्जा

NUMERIC-FOR-ADVERTISEMENT-1483798795.jpg

२३ पुस, हेटौंडा । मनाङ मर्स्याङ्दी क्लबसंग पहिलो संस्करणको हारको बदला लिँदै त्रिभुवन आर्मी क्लबले हेटौँडामा सम्पन्न दोश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्ड कप फुटबलको उपाधि कब्जा गरेको छ । फरेष्टी खेल मैदानमा शनिबार भएको फाईनल प्रतिस्पर्धामा मनाङलाई २-० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधिमा कब्जा गरेको हो । 
खेलको १८ औँ मिनेटमा आर्मीका तर्फबाट भरत खवासले पहिलो गोल गरे । मनाङ अाफ्नो फरवार्ड अफिज ओलावलेले खेलको मुख्य रेफ्री सुदिश पाण्डेलाई अपशब्द प्रयोग गरेपछि रातो कार्ड पाएर मैदानबाट बाहिरिएसंगै १० खेलाडिका भरमा खेल्न बाध्य भयो । खेलको ८४ औँ मनेटमा सन्तोष तामाङले अन्तिम गोल गरे । शनिबारको प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका सन्तोष तामाङ म्यान अफ द म्याच भए ।

बिजेता अार्मीले उपाधिसँगै नगद ५ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता मनाङ मस्र्याङ्दीले ३ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । 
प्रतियोगिताभर सर्वोत्कृष्ट प्रर्दशन गरेका आर्मी मिडफिल्डर सन्तोष तामाङ सर्वोत्कृष्ट खेलाडी बन्दै ५० हजार नगद प्राप्त गर्दा आर्मीकै विकेश कुथु उत्कृष्ट गोलकीपर, आर्मीकै भरत खवास बेष्ट फरवार्ड, आर्मीका प्रशिक्षक नविन न्यौपाने बेष्ट प्रशिक्षक तथा  मनाङ मस्र्याङ्दीका विराज महर्जन बेष्ट डिफेन्डर हुँदै नगद १५/१५ हजार प्राप्त गरे ।

कार्यक्रम समापनको अवसरमा पत्रकार प्रताप विष्टलाई १५ हजार ५ सय सहित सम्मानित गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार