Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिद्धार्थ माविद्वारा २ शिक्षकको विदाई

IMG_20190829_174021-1567081082.jpg

१२ भदौ, हेटौंडा।हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माबिले सेवा निवृत्त भएका २ जना शिक्षकलाई बिदाई गरेको छ।

बिहिबार विद्यालयले स्वागतम तथा विदाई कार्यक्रमको  आयोजना गरी सेवा निवृत्त भएका शिक्षकहरू किरण कुमार पराजुली तथा पुरन बहादुर प्रधानलाई विद्यालयले बिदाई गरेको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु प्रसाद बजगाईंको सभाध्यक्षतामा भएको विदाई तथा स्वागत कार्यक्रममा हेटौडा उपमहानगरपालिका शिक्षा  महाशाखा प्रमुख पुर्ण बहादुर आछामीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण लम्साल, विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्मा, सहायक प्रधानाध्यापक सागर खितवडा, रामसरण अधिकारी, अंग्रेजी माध्यम संयोजक गणेश प्रसाद हुमागाई लगायत शिक्षक, विद्यार्थीहरुको उपस्थित रहेको थियो। साथै कार्यक्रम मार्फत विद्यालय सरुवा भइ आएका शिक्षकहरुलाइ स्वागत गरिएको थियो।

IMG_20190829_174059-1567081229.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार