१३ भदौ, हेटौंडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले २ जना महिलालाई जागरुक महिला सम्मान प्रदान गरेको छ ।
नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर रेडियोले स्थापनाकालदेखि नै प्रदान गर्दै आएको जागरुक महिला सम्मान यस बर्ष पनि प्रदान गरेको हो ।
रेडियोले विहीबार तीज विशेष कार्यक्रमकाबीच रञ्जिता विक र सरिता लामालाई जनहि १० हजार नगद सहित सम्मान गरेको ।
सिलाई बुनाई व्यवसाय मार्फत स्वरोजगार भएको र सिलाई बुनाई तालिम पनि प्रदान गर्दै समाजमा महिलाहरुलाई आत्मनिर्भर बनाउन प्रेरित गरेको भन्दै लामालाई सम्मान गरिएको हो । यस्तै, सामाजिक कार्यमा योगदान दिएको भन्दै विकलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य एवम् कांग्रेस नेतृ आरजु देउवा राणाले समाज परिवर्तनको नेतृत्व महिला बाटै सम्भाव हुने दावी गरिन ।
दिव्यतारा सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुली, रेडियोका स्टेशन म्यानेजर गणेशदर्पण अधिकारीलगायतले सम्मान प्रदान गरेका थिए ।
सम्मानसँगै तीज विशेष सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रममा लक्की ज्वयलर्सले उत्कृष्ट नृत्य गर्ने र लक्की ड्र मार्फत विजेताहरुलाई पुरस्कार प्रदान गरेको थियो ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













