१३ भदौ, हेटौँडा । कुशे औशी अर्थात बुबाको मुख हेर्ने दिनको अवसरमा हेटौडा–१७ कुमलटारमा रहेको कुमलटार कमलपोखरी टोल विकास संस्थाले बुबाहरुलाई सम्मान पत्र र नगदसहित सम्मान गरेको छ ।
टोल विकास भित्र रहेका ७० वर्ष उमेर पुगेका बुबाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा विश्वनाथ घिमिरे, टंकबहादुर बस्नेत, रुद्रप्रसाद वाग्ले, मनोरथ गौतम, कृष्णप्रसाद घिमिरे, भीमप्रसाद फुयाल रहेका छन । यसैगरी सुब बहादुर न्यौपाने, हर्ष बहादुर सुर्खेती, ढक प्रसाद चौलागाई, तारानाथ घिमिरे, मदन बहादुर सुर्खेती, मुरली बहादुर सुर्खेती रहेका छन् ।
नेकपा मकवानपुरकी अध्यक्ष एवम प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यता एवं टोल विकास संस्थाका अध्यक्ष जयराम घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राई, नगर कार्यपालिका सदस्य कृष्ण बहादुर राई, मकवानपुर नमूना प्रगति सहकारीका अध्यक्ष मिठाराम दाहाल, टोल विकास संस्था नगर समन्वय समितिका सदस्य विष्णुप्रसाद ढुंगाना, टोल विकास संस्था ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष केशव धिताल, संचारकर्मी भीमसेन पौडेल, चुच्चेखोला सामुदायिक वनकी उपाध्यक्ष कल्पना पराजुली, बालजागृति युवा वर्ष माविका प्रधानाध्यापक गोपाल चन्द्र भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













