१३ भदौ, हेटौंडा।हेटौंडा अस्पतालले आधा महिनाको तलब बराबरको रकम प्रोत्साहन स्वरुप बाडेको छ।
अस्पतालले आस्पतालमा नेपाल सरकार स्थायी, नेपाल सरकार करार तथा विकास समिती करार अन्तर्गत कार्यरत कर्मचारीहरुलाई खाईपाई आएको तलवको आधा महिनाको तलव बराबरको रकम शुक्रबार प्रोत्साहन स्वरुप वितरण गरेको हो।अस्पताल सन्चालन तथा व्यवस्थापन समितिको बैठकको निर्णय अनुसारनै कर्मचारीलाई कार्यबोझ बढी भएको कारण प्रोत्साहन स्वरुप रकम वितरण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रविण श्रेष्ठले बताएका छन्।
प्रोत्साहन स्वरुप रकम शुक्रबार एक कार्यक्रमका बीच अस्पताल सन्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष डि आर पौडेल प्रकाश ले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरि बहादुर खड्का लाई हस्तान्तरण गरेको अस्पतालका कर्मचारी सुदिप ढकालले जानकारी दिएका छन ।
साथै अस्पतालले बिकास समिती करारमा कार्यरत कर्मचारी हरुको विगत लामो समय देखि तलब बृद्धि नभएकोमा नेपाल सरकारले वृद्धि गरे अनुरुप नै अधिकृत स्तरका कर्मचारीको १८ प्रतिशत र अन्यको २० प्रतिशत तलब वृद्धि समेत गरेको छ ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

