१४ भदौ, हेटौंडा । भेषनाथ अधिकारी साहित्य पुरस्कार २०७६ बाट साहित्यकार पुरुषोत्तम आचार्य र सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कारबाट गजलकार देवराज तिवारी पुरस्कृत भएका छन् ।
हेटौंडामा शनिवार सम्पन्न साहित्य सङगम मकवानपुरको २८७ औं साहित्य सन्ध्या कार्यक्रममा आचार्य र तिवारीलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तुल्सी थापाले आचार्य र तिवारीद्वयलाई सम्मान पत्र सहित नगद १० – १० हजार प्रदान गरेका थिए ।
साहित्यकार आचार्यलाई प्रदान गरिएको भेषनाथ अधिकारी स्मृति साहित्य पुरस्कार साहित्यकार विशाल अधिकारी (आशुषोष) ले आफना पिता र तिवारीलाई प्रदान गरिएको सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरसकार साहित्यकार दिपक मुडभरीले आफना माता पिताको स्मृतिमा सस्थापना गरेका हुन् ।
साहित्य संङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलको सभाध्यक्षतामा भएका कार्यक्रममा प्रगतिशिल लेखक संघ मकवानपुरकी अध्यक्ष शान्तीप्रीया बन्दना, झरना साहित्यका संस्थापक रमेश मोहन अधिकारी, साहित्यकार तुल्सी घिमीरे, मसान उपासकलगायतको उपस्थिति रहेको थियो ।
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















