Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

पुलिसले जित्यो राष्ट्रिय महिला भलिबलको उपाधि

header-volleyball-01-1567429414.jpg

१६ भदौ, हेटौंडा । पोखराको लामाचौरमा सम्पन्न तीज महोत्सव राष्ट्रिय महिला भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । 
विभागिय टोली पुलिस क्लबले न्यू डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिसले न्यु डायमण्डलाई २५–१६, २५–१४ र २५–२० को सेटमा हरायो ।
विजेता बनेको पुलिसले उपाधिसहित १ लाख रुपैयाँ र न्यु डायमण्डले ६५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1716454470.jpg

१० जेठ, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेको...

पर्साका नाका आज बिहानदेखि बन्द
Screenshot_20240520_11215-1716443657.jpg

१० जेठ, हेटौंडा । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन्। विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही...

बुद्धको मार्गदर्शनको परिपालना गर्न सके राष्ट्रिय एकतालाई थप सुदृढ हुन्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1716443425.jpg

१० जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सके...

रोयल च्यालेन्जर्स बैंग्लोरुको यसपालिको आईपिएल यात्रा सकियो
CRICKET-IND-IPL-T20-RAJAS-1716426579.jpg

१० जेठ, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ मा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)को यात्रा प्लेअफमा...

२५६८ औँ बुद्ध जयन्ती आज मनाइँदै
Buddha-1716425223.jpg

१० जेठ, हेटौंडा । गौतम बुद्धको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष...

मौसम आंशिकदेखि साधरणतया बदली रहने
mausam_badali-1671161633-1716424726.jpg

१० जेठ, हेटौंडा । नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको...

अमेरिकाद्वारा क्रिकेटर लामिछानेलाई भिसा दिन अस्वीकार
Sandeep_Lamichhane-1716382356.jpg

९ जेठ, काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।लामिछानेले सामाजिक सञ्जाल...

बुधबार सुनचाँदीको मूल्य घट्यो
Gold-1716370992.jpg

९ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला १०० रुपैयाँ घटेर कारोबार...

कोशीमा हिक्मतलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय झिकाउन आदेश
img-04-1716370537.jpg

९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई हटाएर नेकपा...

थप समाचार