१८ भदौ, हेटौंडा। हेटौंडा नगर क्षेत्रका विभिन्न स्थानमा डेङ्गु देखिएपछि त्यसको न्युनिकरणका लागि उपमहानगरपालिकाले कदम चालिरहदा हेटौंडा उपमहानगरपालिका र बजार क्षेत्रका ग्यारेजमा जथाभावी फालिएका टायर डेङ्गुको मुख्य कारण रहेको पाइएको छ।
उपभोक्ता मञ्च नेपालले बुधबार अनुगमनकट क्रममा विभिन्न वडा बाट संकलन गरिएको टायर डम्पिनसाइडमा वेवस्थीत तरीकाले नराखदा जेखिम बढेको बताएको छ।बुधबार उपभोक्ता मञ्च नेपालले हेटौंडा अस्पताल र उपमहानगरले गर्ने गरेको डम्पिन साइडको अनुगनम गर्दा टायर थुपारिएको ठाउँमा नै पानी जमेको र लामखुट्टेहरु उत्पादन भइरहेको जनाएकाे छ।
उक्त टायरलाई व्यवस्थितरुपमा नराखेकोले झन खतरा बढ्ने मञ्चका सचिव नवराज कोइरालाले बताएका छन् । हेटौंडा अस्पताल अनुगमनका क्रममा मञ्चले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल र मेसु प्रविण श्रेष्ठलाई डम्पिङ साइटको बारेमा अवगत गराएका थिए।
हेटौंडा उपमहानगरपालिकाले विभिन्न स्थानबाट टायर संकलन गरेको टायर र घरको छतमा वा ग्यारेजहरुमा राखिएको पुरानो टायरहरुमा पानी जम्ने र लामखुट्टेले आफ्नो जीवनचक्र सञ्चालन गर्ने भएकाले टायरहरु संकलन गरिएको थियो ।
अनुगमनको क्रममा उपमहानगरले गरेको लापरबाही जुन टायर संकलन गरि व्यवस्थित नगरि अस्तव्यस्त रुपमा थुपारेर राखेको पाइएको मञ्चका अध्यक्ष कुमार पौडेलले बताएका छन् । अनुगमनमा मञ्चका अध्यक्ष कुमार पौडेलसल्लाहकार कापिला जोशी, केशव श्रेष्ठ, उपाध्यक्षद्धय कपिल अर्याल र कृष्ण अर्याल,सचिव नवराज कोइराला, सदस्य विमला थिङ, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडा लगायतको सहभागिता रहेको थियो ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











