Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मानव बेचबिखन विरुद्ध हेटौँडामा र्याली (तस्बिरहरु)

IMG_20190906_080047-1567744800.jpg

२० भदौ, हेटौँडा । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध शुक्रबार हेटौँडामा सचेतनामुलक र्याली निकालिएको छ ।

हेटौँडाको भुटनदेवी चौरबाट शुरु भएको र्याली सिमा चोक, बुद्धचोक, जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्कमा पुगेर टुंगिएको थियो । र्यालीमा ३ नम्बर प्रदेशकी प्रदेश प्रमुख अनुराधा कोइराला,प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल,  प्रदेश ३का प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँ, सांसद प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिकी उपप्रमुख भगवति पुडासैनी, मकवानपुर प्रहरी प्रमुख मुकेशकुमार सिंह लगायतको उपस्थिति रहेको थियो । 

र्यालीमा मानव बेचबिखन विरुद्धमा क्रियाशिल अभियन्ता, नागरिक समाज, सुरक्षाकर्मी, विद्यार्थी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

IMG_20190906_080210-1567744807.jpg
IMG_20190906_080313-1567745050.jpg
IMG_20190906_080007-1567745057.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार