२०भदौ, हेटौंडा। रेड राइजिङ मिडिया पालिद्धारा सञ्चालित लालखबर डटकमले छालाको क्यान्सरबाट पीडित ११ वर्षीय रेणु दमाईलाई आर्थिक सहयोग गरेको छ । ११ वर्षीया रेनू दमाईको उपचारका लागि डटकमले १८ हजार १ सय ८५ रुपयाँ रकमको चेक सहयोग गरेको हो।
शुक्रबार एक कार्यक्रमका बिच लालखबरका अध्यक्ष राजा सापकोटा र कार्यालय संयोजक राजेश गरिबले रेनुको बुबा सीताराम दमाइलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।लालखबरका कार्यलय संयोजक राजेश ‘गरिब’ को संयोजकत्वमा जनहितका लागि बिभिन्न संघ संस्था र व्यक्तिबाट आर्थिक सहयोग संकलन अभियान बाट संकलित रकम हस्तान्तरण गरिएको हो।
छाला क्यान्सर पिडितको उपचारमा १२ लाखभन्दा बढी रकमको आवश्यकता परेकोले र परिवारले रकम जुटाउन नसक्ने भएपछि आर्थिक सहयोगका लागि अपिल गरेको हुदाँ केहि रकम संकलन गरेर सहयोग गरेको संयोजक गरिबले बताएका छन् ।
रेनू उपचारमा बैजु ग्रुफ अफ नेपाल सबिन कुमार बैजु १ हजार ,श्रीया हार्डवेयर रबि नेपाल १ हजार ,ब्रदर्श हार्डवेयर ५ सय ,शेखर थपलिया नागासाकी एजुकेसन १एकहजार ५ चँसय, उतम शर्मा ढकाल १ हजार ६ सय ,उतम थापा ५ सय ,होराइजन अटो प्रा. ली .१ हजार ,सुशिल कुमार बानियाँ (गुड्डु ) २ हजार ,सागर न्यौपाने युनिक वाच सर्भिस ५ सय,हिमाल पुडासैनी आर जे इलेक्ट्रिकल्स ५ सय,समिर डंगोल एमडी स्टोर्स ५ सय,खतिवडा किराना पसल १ हजार १ सय ,श्री भुटानदेबी मा बि . १हजार यदुनाथ तिमल्सिना ५ सय,दक्षिणकाली हार्डवेयर १ हजार , रबिन्द्र घिमिरे ५ चँसय , रमेशको कपडा पसल ५ चँसय, पौडेल बिद्दुत बिक्री तथा मर्मत केन्द्र ५ सय विजय अग्रवाल ५ सय, एसीस रिजाल ५ सय,प्रेम लाल श्रेष्ठ ५ सय,एजी चर्च ९ सय ८५ निम्न स्थान बाट सहयोग आएको रकम शुक्रबार हस्तान्तरण गरेको हो ।
रेनु भरतपुर स्थीत विपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छिन।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

