Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दोभानचौर महायज्ञमा ५ लाख संकलन

२७ पुस, हेटौंडा । हेटौंडा-२५ दोभानचौरमा भईरहेको श्रीमद भागवत सप्ताह धान्याञ्चल महायज्ञमा तेस्रो दिनसम्ममा ५ लाख रूपैयाँ संकलन भएको छ ।

महायज्ञमा बुधबार हेटौंडा-२५ का रामप्रसाद तिमल्सिनाबाट ५२ हजार ६ सय ५ रूपैयाँ, सुनबहादुर खड्काबाट ५१ हजार ५ सय २६, भरतकुमार बस्नेतबाट २६ हजार २ सय ५, विद्यालयका प्रधानाध्यापक कुमार अधिकारीबाट २५ हजार ५ सय २६, कृति/राहुल तिमल्सिनाबाट २५ हजार १ सय ५ रूपैयाँ संकलन भएको छ ।

यसैगरी, हेटौंडा-२५ का सानुबाबु श्रेष्ठबाट १५ हजार २ सय ५, गौरी देवकोटाबाट १५ हजार १ सय ५, विक्रम पाण्डेबाट १५ हजार ५५, बाबुकाजी पाण्डेबाट १० हजार ७ सय ५५, हरिप्रसाद हुमागाईबाट ९ हजार ५ सय ५, सुरेन्द्र रायमाझीबाट ९ हजार ५५, प्रल्हाद सापकोटाबाट ८ हजार १ सय ५ र राजदेवी मावि शिक्षक परिवारबाट ८ हजार ५ रूपैयाँ दान प्राप्त भएको अायोजक समितिका संयोजक तोयनाथ तिमल्सिनाले जनाएका छन् ।

कमला अाधारभुत प्राविको भौतिक सुधारका लागि माघ ३ गतेसम्म हुने महायज्ञमा युवापण्डित सुदर्शन चालिसेले कथावाचन गरिरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार