Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सामुहिक करणी गरी फरार भएका ९ जना नवलपरासी प्रहरीद्वारा पक्राउ  

69676328_990558707951285_-1568043348.jpg

 २३ भर्दौ, नवलपरासी । नवलपरासी प्रहरीले १९ बर्षे युवतीलाई  सामुहिक  करणी गरी फरार रहेका ९जनालाई पक्राउ गरेको छ । 
कार्यालयबाट घर जादै गरेकी १९ बर्षे एक युवतीलाई जिल्लाको सुस्ता गाउँपालिका ३ सेखुबाना स्थित उखु बारीमा लगेर  सामुहिक  करणी गरी फरार रहेका १० जना मध्ये ९ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले बताएका छन ।
ईलाका प्रहरी कार्यालय बेलटारीका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश श्रीमल क्षेत्रीको कमाण्डमा खटि गएको प्रहरीटोली फरार भएका १० जनामध्य ९ जनालाई  २४ घण्टा नबित्दै सोमबार  नेपाल भारतको सिमा क्षेत्रबाट लुकेर बसेको अवस्थामा प्रक्राउ गरिएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिएका छन। प्रक्राउ पर्नेमा सुस्ता गाउँपालिका ३ सेखुबाना बस्ने ३६ बर्षीय सुरेन्द्र यादव त्यसैगरी सोही ठाँउ बस्ने ४० बर्षीय नेत्र चौधरी, २५ बर्षीय मनमोहन राजभर, २२ बर्षीय शिवराज राजभर, १९ बर्षीय राजु मुसहर, २२ बर्षीय अमरनाथ भेडियार, २२ बर्षीय पिन्टु राजभर, २२ बर्षीय सन्दिप यादव, ३७ बर्षीय भिमलाल मुसहर रहेको प्रहरी नायव उपरीक्षक थापाले बताएका छन ।
युवतीको भैरहवा स्थित अस्पतालमा उपचार भईरहेको र जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका ९ जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि थप अनुसन्धान भईरहेको र फरार एक जनाको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार