सालकसम्बन्धी सचेतनामुलक होर्डिङ बोर्ड राख्दै रानी वनका उपभोक्ता केदार अधिकारी ।
२८ पुस, हेटौँडा । मकवानपुरका ५ सामुदायिक वनमा सालक संरक्षणसम्बन्धी सचेतनामुलक होर्डिङ बोर्ड राखिएको छ । चितवनमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा होर्डिङ बोर्ड राखिएको हो ।
हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन, चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन, हेटौँडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन, हेटौँडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वन र हेटौँडा–२० राजदेवीमा रहेको अशोक सामुदायिक वन उपभोक्ता समूहमा सचेतनामुलक होर्डिङ बोर्ड राखेको रानी वनका कार्यालय सचिव भीमसेन पौडेलले बताए । बोर्डमा सालकको महत्व, यसको अवस्था, संरक्षण, आहार, चोरीशिकार नियन्त्रण, कानूनी प्रावधान लगायतको बारेमा जानकारी दिईएको छ ।
विश्वमा दुर्लभ एवं संरक्षित सूचिमा रहेको सालक मकवानपुरका विभिन्न सामुदायिक वनहरुमा पाईने भएकाले यसको संरक्षणका लागि कार्यक्रम संचालन गरेको कोषका परमानन्द झाले बताए । यसअघि कोषले सालकसम्बन्धी सचेतनामुलक तालिम गोष्ठी र क्यामारा ट्रयापिङको काम समेत गरेको थियो । कोषले आगामी दिनमा सालकसम्बन्धी थप कार्यालय गर्ने झाले जानकारी दिए ।
मकवानपुरमा रानी सामुदायिक वनले २०६३ सालमा पहिलो पटक सालक संरक्षणको काम शुरु गरेको थियो ।
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


















