२९ पुस, काठमाण्डौं । न्यायपरिषदले उच्च अदालतका लागि विभिन्न क्षेत्रबाट ८० जना न्यायाधिशको नाम सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश सुशिला कार्कीको अध्यक्षतामा बसेको परिषद बैठकले कानून, सरकारी वकिल र न्याय प्रशासनको विशिष्ठ श्रेणीमा रहेकाहरुमध्येबाट ५ जना, हालका जिल्ला न्यायाधीशहरुबाट ३४ जना, यसअघि नै पुनरावेदन अदालतहरुबाट अवकाश पाएका अतिरिक्त न्यायाधीशहरुबाट १० जना, न्याय प्रशासनका सहसचिव सरहका सहरजिष्ट्रार र कानून सहसचिवबाट ६ जना, कानून व्यवसायीबाट २५ जनालाई नियुक्त गरेको हो ।
शुक्रवारबाट अवकाश पाउने सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश तथा न्यायपरिषद सदस्य बैजनाथ उपाध्यायले बैठकमा उपस्थित भएपनि निर्णयमा हस्ताक्षर गरेनन् । नेपाल बारको सिफारिसमा न्यायपरिषद सदस्य भएका रामप्रसाद सिटौला भने बैठकमा सहभागी थिएनन् । परिषद अध्यक्ष कार्कीसहित प्रधानमन्त्रीको सिफारिसमा सदस्य भएका पदम बैदिक र न्यायपरिषदको पदेन सदस्य हुने कानूनमन्त्री अजय शंकर नायकको बहुमतले सिफारिसको निर्णय गरेको समाचार इकान्तिपुरले बनाएको छ ।
विशिष्ठ श्रेणी
१. श्री राजेन्द्र सुवेदी नायव महान्यायाधिवक्ता महान्यायाधिवक्ताको कार्यालय
२. श्री कृष्ण गिरी सचिव न्याय परिषद्
३. श्री श्रीकान्त पौडेल रजिष्ट्रार सर्वोच्च अदालत
४. श्री महेश शर्मा पौडेल सचिव बेपत्ता छानविन आयोग
५. श्री टेकप्रसाद ढुंगाना सचिव कानून,न्याय तथा संसदीय मामिला मन्त्रालय
जिल्ला न्यायाधीशहरु
६ .श्री बालेन्द्र रुपाखेती, ७. श्री अजयराज उपाध्याय, ८. श्री विनोदमोहन अचार्य,
९.श्री भोलानाथ चौलागांइ १०. श्री अच्युत बिष्ट, ११. श्री यज्ञराज भट्ट,
१२. श्री शेखरप्रसाद पौडेल, १३. श्री बालचन्द्र शर्मा, १४. श्री ईश्वरराज आचार्य,
१५. श्री रामप्रसाद अधिकारी, १६. श्री गोपाल भट्टराई, १७. श्री रामप्रसाद ओली,
१८. श्री जगतप्रसाद श्रेष्ठ,
पूर्व अतिरिक्त न्यायाधीशहरु
१९ . श्री रमेशकुमार पोखरेल २०. श्री अग्नीप्रसाद थपलिया २१ . श्री ऋृषिराम दवाडी
२२. श्री नित्यानन्द पाण्डेय २३. श्री राजेश्वर तिवारी २३. श्री दिनेशप्रसाद यादव
२४. श्री कृष्णलाल भट्टराई २५. श्री नरबहादुर शाही २६. श्री शान्तिसिंह थापा
२७ श्री यमुना भट्टराई
जिल्ला न्यायाधीशवाट
२८. नारायणप्रसाद श्रेष्ठ, २९. श्री नारायणप्रसाद पोखरेल, ३०. श्री भोजराज अधिकारी,
३१. श्री रमेशकुमार खत्री, ३२. श्री दयानाथ खरेल, ३३. श्री शेखरचन्द्र अर्याल,
३४. श्री शालिग्राम कोइराला, ३५. श्री विष्णु प्रसाद कोइराला, ३६. श्री लक्ष्मीकृष्ण श्रेष्ठ,
३७. श्री कृष्णकमल अधिकारी, ३८. श्री चिन्तामणि बराल, ३९. श्री अनन्तराज डुम्रे,
४०. श्री राजेन्द्र खरेल, ४१. श्री ठाकुरप्रसाद शर्मा पौडेल, ४२. श्री हरिप्रताप के.सी.,
४३. श्री कृष्णबहादुर थापा, ४४. श्री अच्युतप्रसाद भण्डारी, ४५. श्री ऋषिप्रसाद अधिकारी,
४६. श्री बलभद्र वास्तोला, ४७. श्री टेकनारायण कुँवर, ४८. श्री चन्द्रबहादुर सारु,
अधिकृतहरु वाट
४९. श्री धीरबहादुर चन्द ५०. श्री लेखनाथ पौडेल ५१.श्री विपुल न्यौपाने
५२. श्री नातिबावु लामिछने ५३. डा.रविशर्मा अर्याल ५४.साधुराम सापकोटा
कानुन व्यवसायीवाट
५५. श्री गणेशप्रसाद बराल ५६.श्री सीताराम मण्डल ५७. श्री सुर्दशन देव भट्ट
५८. श्री सुवास पौडेल ५९. श्री जनक पाण्डे ६०. श्री बामदेव ज्ञवाली
६१. श्री श्यामजी प्रधान ६२. श्री गोकर्ण डाँगी ६३. श्री बासुदेव आचार्य
६४. श्री खुशी प्रसाद थारु ६५. श्री मुनेन्द्रप्रसाद अवस्थी ६६. श्री मदन पोख्रेल
६७. श्री शान्ता सेढाई सापकोटा ६८. श्री ध्रुवराज नन्द ६९. श्री दुर्गाबहादुर विश्वकर्मा
७०. श्री टंक प्रसाद गुरुङ ७१. श्री हरिप्रसाद पौडेल ७२. श्री राकेश कुमार निधी
७३. श्री तेज नारायण सिंह राई , ७४. श्री बबिता उप्रेती ७५. श्री रामबहादुर थापा
७६. श्री शकुन्तला घिमिरे ७८. श्री नसरुल्लाह अन्सारी ७९. श्री दिपेन्द्र बहादुर बम
८०. श्री राज्यलक्ष्मी बजाचार्य
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


