२५ भदौ, हेटौंडा।मकवानपुर प्रहरीले भदौ १ गतेबाट भदौ २० गते सम्म जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको ठुलो परिमाणको लागुऔषध गाजा कोरेेेक्स,ईट्रोभेट ,फेनारगन लगायतका अन्य लागु औषध सोमबार जलाएर नष्ट गरेको छ ।
मकवानपुर प्रहरीले बुधबार भिमफेदी गाउँपालिका वडा नम्बर १को सानुटार र हेटौँडा १ को संगम स्थल बोकेदह स्थित केशडी खोलामा उक्त लागु औषध जलाई नष्ट गरेको हो।जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटी गएको प्रहरी टोलिले जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको लागुऔषधहरु अनुसन्धान तथा कारबाहीको प्रक्रिय पुरा जलाएर नष्ट गरेको हो ।
प्रहरीले बिहिबार अदालतबाट अनुमति प्राप्त गरी ३ सय ९२ कलो ८५५ ग्राम लागु औषध गाँजा नाईट्रोभेट ६ सय ५६ ट्याब्लेट, फेनारगन ४१ एम्पुल, ब्युप्रोनोर्फिन ४१ एम्पुल, डाईजेल्याब ४२ एम्पुल,लगायतका लागु औषध जलाएर नष्ट गरेको हो।
मकवानपुर प्रहरी प्रमुख,प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि मदन कुमार श्रेष्ठ, प्रहरी निरीक्षक पवन कुमार झा,पत्रकार, प्रहरी सेवा केन्द्र हेटौंडा ९का अध्यक्ष राम विष्ट, उपभोक्ता मञ्च मकवानपुरका सचिव नवराज कोइराला लगायत पत्रकारहरुको उपस्थितिमा उक्त लागु औषध जलाए नष्ट गरेको हो ।मकवानपुर प्रहरीले पछिल्लो समय मकवानपुरमा भएर हुने लागू औषध ओसार पसार तथा र यस जिल्लामा हुने कारोवार लगायतको कार्यमा सकृयता देखाएको छ ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















