Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

डेंगु नियन्त्रणका लागी प्रदेश सरकारले नागरिक परिचालन गर्ने 

gaja-fadani-14-1568207557.jpg

२५ भदौ, हेटौंडा । डेंगु नियन्त्रणका लागि तीन नम्बर प्रदेश सरकारले शनिबारबाट प्रदेशभर नागरिक परिचालन अभियान सञ्चालन गर्ने भएको छ । 
प्रत्येक हप्ता शनिबार विहान ७ बजेदेखि ८ बजेसम्म सबै नागरिक सामाजिक संघसंस्था, राजनीतीक दलसमेतको सहभागीता सफा पानी जम्न नदिने र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।
५ हप्तासम्म सञ्चालन हुने अभियानबाट डेंगु नियन्त्रणमा आउने मन्त्री दुलालको दावी छ ।
आफ्नो घर अफिस संघसंस्थाको एकसय मिटर वरीपरी जमेका पानी छोप्ने, सफा पानीमा लामखुट्टेले पारेका लार्भा नष्ट गर्ने अभियानमा लाग्न प्रदेश बासीलाई मन्त्री दुलालले आग्रह गर्दै प्रदेशभर नागरिकको सहकार्यमा जिल्ला स्वाथ्य कार्यालयले अभियान सञ्चालन गर्ने बताए ।
३ नम्बर प्रदेशका ८ जिल्ला मा डेंगु सार्ने लामखुट्टे फैलीएको तर सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र रसुवामा हालसम्म डेंगु सार्ने लामखुट्टे प्रबेश नभएको सामजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै चितवन, मकवानपुर र काठमाठौैंमा डेंगुका बिरामी बढीरहेको मन्त्रालयले जनाएको छ । जिल्ला अस्पतालहरुमा डेंगुका रिामीको उपचार गर्दा बेडमा झुल राख्न प्रदेश मातहतका अस्पतालहरुमा ५० वटाका दरले झुल उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार