Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकारलाई गाली गर्ने मनहरीका ल्याब एसिस्टेन्ट माफी मागेपछि रिहा

IMG_20190911_202724-1568213422.jpg

२५ भदौ, हेटौंडा। सामाजिक सञ्जालको दुरुपयोग गर्दै पत्रकारलाई गाली गर्ने एक जना स्वास्थ्यकर्मी कारवाहीमा परेका छन।

मनहरी स्वास्थ्य केन्द्रमा ल्याब एसिस्टेन्ट सुरेश रायले मंगलबार तु खबर डटकमम प्रकाशित एक समाचारलाई क्याप्सन बनाई पत्रकारलाई अशब्य भाषामा गाली गरेका थिए।

तु खबर डटकमका प्रकाशक गिरीजा अधिकारीले जिल्ला प्रहरी कार्यालयमा रायले समाचारको खण्डन गर्दै पत्रकारलाई अशब्य भाषामा गाली गरेका भन्दै कानुन बमोजिम कारबाही गरी पाउ भन्दै उजुरी दिएका थिए।

अधिकारीको उजुरीको आधारमा रायलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी हिरासतमा राखेको थियो।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईल सहित मेलान मकवानपुर र पत्रकारहरुसँगको  छलफलमा रायले आफुले अन्जान त्यसो गरेको भन्दै समाजिक सञ्जालमा माफि मागेपछि र अब फेरी त्यस्तो गल्ती नगर्ने सर्तमा मेलान मकवानपुरको रोहोबारमा छाडिएको छ।राय मेलान मकवानपुर निवर्तमान जिल्ला उपाध्यक्ष हुन। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार