२७ भदौ, हेटौंडा । हेटौंडा २ मा रहेको सिद्धार्थमाबि अंग्रेजी माध्यम कक्षा ९ मा अध्ययनरत विद्यार्थीले खाजा वापतको जोगाएको पैसाले स्टेशनरी सहयोग गरेका छन्।
अंग्रेजी माध्यम कक्षा ९ मा अध्ययनरत ६४ जना विद्यार्थीहरुले खाजा वापतको रकम बचाएर सिद्धार्थ माबि नेपाली माध्यम अध्ययनरत करिब ३३ जना विद्यार्थीहरुलाई कापी, पेन्सिल,इरेजर, सापन्रर लगायत स्टेशनरी सामाग्री सहयोग गरेको सिद्धार्थ माबि अंग्रेजी माध्यम कक्षा ९ मा अध्ययनरत विद्यार्थी सर्वज्ञ खतिवडाले बताए।
सिद्धार्थ माबि अंग्रेजी माध्यम कक्षा ९मा अध्यनरत श्रीपल लम्सालले 'हामिले हामी भन्दा साना भाइबहिनीहरु स्टेशनरी सामाग्री नभएर होमबक नहेरेको र विद्यालयमा उपस्थितीे न कक्षाका साबै साथिहरु मिलेर ७ दिनको खाजा खान ल्याएको रकम बचाएर सहयोग गरेको बताए ।
स्टेशनरी सामाग्री सहयोग कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईंको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्मा, सहायक प्रधानाध्यापक सागर खितवडा, रामसरण अधिकारी लगायत विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

