२८ भदौ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको बृहत जिल्ला बैठक तथा शैक्षिक अन्तरक्रिया कार्यक्रममा शनिबार सम्पन्न भएको छ।
नेपाल शिक्षक महासंघका अध्यक्ष राजेन्द्र राज पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा बोल्दै अध्यक्ष पौडेलले शिक्षकको हकहितका लागि सरकारले गम्भीरता पूर्वक नलागेको आरोप लगाएका छन्। उनले शिक्षकको समस्यालाई सरकारले व्यवस्ता गरेको बताउदै नेपाल शिक्षक संघको इतिहास र विगतमा गरिएका शिक्षक हकहितका अडानले गर्दा आफ्ना अधिकारहरु सुरक्षित रहन सकेको बताएका हुन ।
संघका मकवानपुर अध्यक्ष रामकुमार अधिकारीको सभाध्यक्षतामा सम्पन्न भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश न ३ शिक्षक संघ का अध्यक्ष नारायण प्रसाद तिमल्सिना बरिष्ठ उपाध्यक्ष दिपकलाल खतिवडा सदस्य स्वेता कोइराला, कांग्रेस मकवानपुरका शिक्षा बिभाग प्रमुख कृष्ण प्रसाद दाहाल,संघका पुर्व अध्यक्ष तथा वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई ,नेपाल शिक्षक संघ मकवानपुरका महिला उपाध्यक्ष साबित्री अधिकारी उपाध्यक्ष गणेश प्रसाद हुमागाई लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा संघका जिल्ला तथा स्थानीय तहका १३ जना सदस्यहरुलाई सम्मान गरिएको छ।
सम्मानित हुनेमा जिल्ला सदस्यहरु बाबुलाल घलान,केशव सुबेदी,गिता अधिकारी त्यस्तै संघको स्थानीय तह तर्फ सुरज लामा, राजेन्द्र सिवाकोटी,काजि फुयाल,मधु रुम्बा लिला ढुंगेल, अमित बन्जारा , माधव गौतम,उज्जवल रिमाल,मुना थापा र महेन्द्र प्रधान रहेका छन्।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











