Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

तेस्रो मिस्टर मकवानपुर असोज ९मा, विजेताले मोटरसाइकल पाउने

IMG_20190916_192036-1568641250.jpg

३० भदौ, हेटौंडा। तेस्रो मिस्टर मकवानपुर  आगामी असोजको पहिलो साता हुने भएको छ।

मकवानपुर बडी विल्डिङ एण्ड फिटनेश एसोशिएशन मकवानपुरले   सोमबार पत्रकार भेटघाटको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो।भदौ ९ र १० गते गरी २ दिन सम्म चल्ने प्रतियोगितामा विभिन्न तौल समूहमा हुने प्रतिस्पर्धाको विजेताले मोटरसाईकल प्राप्त गर्ने पत्रकार सम्मेलन जनाइएको छ ।

हेटौंडास्थित क्लब हेटौंडा पार्टी प्यालेसमा हुने  प्रतियोगिताको विभिन्न तौल समुहमा पहिलो हुने प्रतियोगिलाई नगद दश हजार र प्रतियोगिताको फस्ट रनरअप र सेकेन्ड रनरअपलाई बिषेश पुरस्कार रहेको पत्रकार भेटघाटमा एसोसिएसनका अध्यक्ष राजेश भेटवालले बताएका छन्। त्यसैगरी प्रतियोगितालाई थप राष्ट्रिय स्थरका कलाकारको प्रस्तुति रहने, प्रतियोगिता मनोरञ्जनत्मक बनाउन पहिलो मिस कलिउडका विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपको फेसन शो समेत रहेने भेटवालले बताएका छन्।

हेटौंडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रायोजन रहेने प्रतियोगितामा विजेताले मोटरसाइकल र  आइ एमइ इन्सुरेन्सले प्रतियोगिहरुको ५ लाख बराबरको विमा गरेको र प्रतियोगितामा समावेश हुनाका लागि प्रतियोगिहरुले १ हजार दर्ता शुल्क तिर्न पर्ने पत्रकार भेटघाटमा जनाइएको छ।

आयोजकले कम्तीमा  जिल्लाभरबाट ३० भन्दा बढि वडी विल्डर्स सहभागी हुने अनुमान गरेको छ ‌। त्यसैगरी एसोसिएसनले दसैं, तिहार, छठ पर्वको  अवसरमा शुमकामना आदानप्रदान कार्यक्रम पनि गर्ने एसोसिएसन सचिव सुजन श्रेष्ठले बताएका छन्।प्रतियोगिताका लागि १० लाख खर्च हुने। आयोजकले अनुमान गरेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार