२ माघ, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा कमला आधारभुत प्राविको भौतिक सुधारका लागि आयोजना गरिएको महायज्ञको सातौं दिनसम्ममा ३१ लाख ३६ हजार ७ सय १७ रुपैँया संकलन भएको छ ।
महायज्ञमा अाइतबार १२ लाख ४९ हजार ९ सय ८८ रूपैयाँ संकलन भएको छ । महायज्ञमा हेटौँडा–२५ की प्रमिला महतले १ लाख ७५ हजार ५ सय ५ रुपैँया, हेटौंडा-२४ का अनिल बानियाँले १ लाख ५१ हजार १ सय ११, हेटौंडा-२५ का तोयानाथ तिमल्सिनाले १ लाख ११ हजार १ सय ११, नरहरी महतले १ लाख १ हजार १ सय १, रामबाबु बानियाँले ५१ हजार, ऋषिराज बानियाँले ५१ हजार, हरेराम बानियाँले ५१ हजार, सहदेवराज बानियाँले ५१ हजार र ज्योति मावि परिवारले २६ हजार रूपैयाँ दान गरेका छन् ।
यसैगरी, हेटौंडा-५ का गणेशबहादुर बानियाँले २५ हजार, बानियाँ बन्धु समाजले २५ हजार, हेटौंडा-५ का रञ्जन कठायतले १५ हजार ५ सय ५५, हेटौंडा-२३ का हर्कबहादुर घलानले १५ हजार १ सय ५, हेटौंडा-५ का कपिल बानियाँले १५ हजार ५, हेटौंडा-२५ का रविन्द्रबहादुर सुर्खेतिले ११ हजार ५ सय ५०, टकबहादुर बानियाँले ११ हजार १ सय १५, हेटौंडा-२४ का पाण्डवराज बानियाँले ११ हजार ११, हेटौंडा-२५ का बरूण कार्कीले १० हजार ६ सय ४८, झलकबहादुर बानियाँले १० हजार १ सय ७ र ढलकबहादुर बानियाँले १० हजार १ सय ७ दान गरेको मूल समारोह समितिका संयोजक तोयनाथ तिमल्सिनाले बताए ।
महायज्ञको अन्तिम दिन माघ ३ गते सामुहिक ब्रतबन्धको कार्यक्रम रहेको आयोजकले जनाएको छ । महायज्ञमा युवापण्डित सुदर्शन चालिसेले कथावाचन गरिरहेका छन् ।
२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...
२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...
२४ बैशाख, काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...
२४ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...
२४ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...
२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...
२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...