१ असोज, हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले बुधवार आर्थिक वर्ष ०७५/०७६ मा गरेका कार्यप्रगतिको वार्षिक समीक्षा गरेको छ ।
कार्यक्रममा कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले कृषि शाखाको प्रगति विवरण, उत्तमलाल दासले पशु शाखाको प्रतिवेदन, कौशल्या धमलाले स्वास्थ्य तथा सामाजिक विकाश शाखाको प्रतिवेदन, शिक्षा शाखा प्रमुख रामबहादुर घलानले शिक्षा शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियारले आर्थिक वर्ष ०७५/०७६ मा गाउँपालिकाले ९१.९४ प्रतिशत चालु खर्च र ६५.७७ प्रतिशत पूँजीगत खर्च गरेको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा मकवानपुरगढी –१ का वडा अध्यक्ष आईत सि. लो, २ का वडा अध्यक्ष बखान सिं पाख्रिन, ५ का वडा अध्यक्ष टिकाप्रसाद तिमल्सिना र ७ का वडा अध्यक्ष सूर्यबहादुर रुम्बाले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको सभाध्यक्षमा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्य, कर्मचारी र संचाकर्मीहरुको सहभागिता रहेको थियो ।
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...










-nepal-1793842721.jpg)






