1000022635-1739259797.png
Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

आफ्नै पसलबाट सुन चोरी गर्ने सुनार प्रहरी फन्दामा

मिति-२०७६-1568854827.jpg

२ असोज, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले आफ्नै पसल चोरी गर्नेलाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ राप्तिरोडमा रहेको जयलक्ष्मी सुनचाँदी पसलबाट सुन चोरी गर्ने २७ बर्षीय इश्वर सुनारलाई प्रहरी पक्राउ गरेको हो ।
सुन पसलका सञ्चालक सन्तबाहादुर सुनारले सुन चोरी भएको भन्दै दिएको निवदेनको आधारमा अनुसन्धान गर्दा चोरी भएको दुई तोला सुन सहित उनका २७ बर्षीय छोरालाई असोज १ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुन सहित पक्राउ परेका सुनारका विषयमा अनुसन्धान प्रत्रिया सुरु गरिएको प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
नेपाल समाजवादी पार्टीको अध्यक्षमा भट्टराई निर्वाचित
baburam-bhattarai_m3opixx-1739496892.jpg

२ फागुन, हेटौंडा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्...

प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका जोशी पक्राउ
Pakrau-1024x477-1-1739496272.jpg

२ फागुन, हेटौंडा । प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पक्राउ परेका छन् । जोशी...

शुक्रबार मौसम सफा रहने
Mausam-Safa-1739495905.jpg

२ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका...

मकवानपुरका सिडिओ चिलुवालको सरुवा
CDO_Tirtha_Raj_Chiluwal_e-1739457144.jpg

१ फागुन, हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तीर्थराज चिलुवालको सरुवा भएको छ। माघ२९ गतेको...

कुरिती हटाउन स्थानीय तहको भूमिका महत्वपूर्ण :उपप्रधानमन्त्री सिंह
Screenshot_20250213_16580-1739445413.jpg

१ फागुन, हेटौंडा।  उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा देखिएका कुरिती हटाउन स्थानीय तहको...

कोशी प्रदेशसभाका सचिव पराजुली भ्रष्टाचारी ठहर
img-04-1739409803.jpg

१ फागुन, हेटौंडा । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले उनलाई...

मौसम सामान्यतया सफा रहने
Mausam-Safa-1739408719.jpg

१ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका...

फागुन १ गते बागमती गाउँपालिकामा सार्वजनिक बिदा
Screenshot_20250212_19494-1739369248.jpg

३० माघ,हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भोली अर्थात् फागुन १ गते सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले...

हेटौंडामा चित्तल अटोसँग ठोक्किदा ५ जना घाइते
Screenshot_20240528_08091-1739350302.jpg

३० माघ, हेटौंडा। हेटौंडा ९ मा चित्तल अटोसँग ठोक्किदा अटोमा सवार ५ जना घाइते भएका छन्।  बुधबार बिहान  हेटौंडा...

थप समाचार