Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दोभानचौर महायज्ञमा ३५ लाख ९८ हजार संकलन

Maha-yagya-kamala-1484568012.jpg

३ माघ, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा कमला आधारभुत विद्यालयको भौतिक सुधारका लागि आयोजना गरिएको महायज्ञमा ३५ लाख ९८ हजार १ सय २९ रुपैँया संकलन भएको छ ।
सोमबार समापन भएको महायज्ञमा अन्तिम दिन हेटौँडा–२५ का सुन्दर बानियाँले २ लाख ५१ हजार १ सय ५१, सांसद गणेश थापाले १ लाख ५१ हजार १ सय ५१, हेटौँडा–२४ का केशवराज बानियाँले २५ हजार, हेटौँडा–२५ का मोतिलाल स्यांतानले २० हजार र हेटौँडा–२३ का ज्ञानबहादुर गोतामेले १० हजार ५ सय ५५ रुपैँया दान गरेका छन् । 
राप्रपाका केन्द्रिय सदस्य मधु अधिकारीको प्रमुख आतिथ्यता एवं मूल समारोह समितिका संयोजक तोयनाथ तिमल्सिनाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख वाचक युवापण्डित सुर्दशन चालिसे, राप्रपा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, नेकपा एमालेका नरहरी महत, नेपाली काँग्रेसका हरेराम बानियाँ, विद्यालयका प्रधानाध्यापक कुमार अधिकारी, महायज्ञका कोषाध्यक्ष केशवप्रसाद तिमल्सिना, संचारकर्मी केदारप्रसाद गौतम, प्रचारप्रसार सदस्य घमराज तिमल्सिना, वडा नागरिक मञ्चकी संयोजक कुलकुमारी प्याकुरेल, शिक्षक रञ्जन कठायत लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महायज्ञको अन्तिम दिन १८ जनाको सामुहिक ब्रतबन्ध समेत गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार