1000022971-1739788737.jpg
Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

भोली सार्वजनिक विदा, संविधान दिवसमा हेटौँडामा विविध कार्यक्रम

PhotoEditor_20190919_2105-1568906452.jpg

२ असोज, हेटौंडा। सरकारले भोली शुक्रबार सार्वजनिक बिदा दिएको छ ।संविधान दिवसको परेकोले संघीय सरकारले देशभर सार्वजनिक बिदा दिएको हो।

२०७२ साल  असोज ३ गते सविधान जारी भएको दिनको रुपमा सरकारले सार्वजनिक बिदा दिएको हो।पाँचौ सविधान दिवसको अवसरमा भोलि प्रदेश ३ सरकारले भव्य रुपमा मनाउने भएको छ। सविधान जारी भएको सम्झनामा प्रदेश ३ सरकारको आयोजनामा प्रदेश ३ को राजधानी हेटौंडामा प्रभातफेरी तथा दिउँसो गढी गाउँपालिका १ मा रहेको एतिहासिक मकवानपुर गढीमा झन्डातोलन गरिने भएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा हुने व्यापार महोत्सवको उदघाटन गृहमन्त्रीले गर्ने, पहिलो दिन प्रवेश निःशुल्क

५ फागुन, हेटौंडा। फागुन ६ गतेबाट १८ गते सम्म हेटौंडा १० को टिसिएनचौरमा हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार...

हेटौंडामा गोरु काण्डः तस्कर पक्रन प्रहरीको असहयोग, रातोमाटेका चौकी इन्चार्जसँग सोधपुछ
Screenshot_20250217_17404-1739793436.jpg

सुनिल शिवाकोटी  ५ फागुन, हेटौंडा । आइतबार साँझ गोरु बोकेको ट्रक बिना सोधपुछ हेटौंडा १५ रातोमाटे हुदै बाराको...

अर्थमन्त्री पौडेल कीर्तिपुर अस्पतालबाट डिस्चार्ज
Screenshot_20250217_16564-1739790713.jpg

५ फागुन, हेटौंडा । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन्...

नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत
citizenship-nepal_2018072-1739790333.jpg

५ फागुन, हेटौंडा । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ...

हेटौंडा सिमेन्टले २० वर्षदेखि बन्द रहेको रोप-वे बेच्यो
Screenshot_20250217_16200-1739788667.jpg

५ फागुन, हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले बिगत २० वर्षदेखि संचालनमा नरहेको...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1739774631.jpg

५ फागुन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन सोमबार तोलाको १२ सय रुपैयाँ बढेको हो ।  सुन प्रतितोला...

प्रतिनिधिसभाको बैठक दिउँसो बस्ने
1641373260_1615078427_san-1739756817.jpg

५ फागुन, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा...

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
arju-rana-meet-s-jayashan-1739756434.jpg

५ फागुन, हेटौंडा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र छिमेकी भारतीय विदेशमन्त्री एस. जयशंकरबीच ओमनको राजधानी...

प्रधानमन्त्रीद्वारा लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गर्ने
KP_oli-1739756171.jpg

५ फागुन, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् ।...

थप समाचार