Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आदिवासी जनजाति महासंघ मकवानपुरमा गुरुङ

NEFIN-Makwanpur-1568992618.JPG

३ असोज, हेटौँडा । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । हेटौंडामा भएको तेस्रो अधिवेशनले जंगबहादुर गुरुङको अध्यक्षतामा १२ सदस्सीय कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा खेमबहादुर चेपाङ, लिलाकुमार घलान र शिलु कुमाल, सचिवमा भीम भुजेल, कोषाध्यक्षमा पदमराज राई, सहसचिवमा बिसलाल खड्गी, सीसम माझी र एकबहादुर आले मगर तथा सदस्यहरुमा हरिलाल चौधरी, बिरबहादुर बोटे, प्रल्हाद राई दनुवार रहेका छन् ।
कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्य तथा प्रदेश सांसद ओम घलान, संघीय परिषदका कार्यवाहक महासचिव सुरविर थामी, नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश ३ का संयोजक काजीमान तामाङको विशिष्ट आतिथ्य रहेको थियो ।
कार्यक्रममा आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ‘आलु र तामा हजुर’ गितका गायक एवं लोकगायक सोमबहादुर लामालाई सम्मान गरिएको थियो । नेफिन मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्णशरण जोशीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष खेमबहादुर चेपाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य अशोक सारु मगर, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरकी उपाध्यक्ष जानकी चौधरी, सल्लाहकार मधुकरसिं गलामी मगर, भुजेल समाज सेवा समिति मकवानपुरका अध्यक्ष ध्रुबबहादुर भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार