४ असोज, हेटौंडा । नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुरको आयोजनामा संबिधान कार्यान्वयनमा चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
संघका केन्द्रिय सल्लाहकार बरिष्ठ अधिबक्ता केशवप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको अन्र्तक्रियाका सहभागिहरुले सरकारले नै संबिधानलाई नमानेको आरोप लगाएका छन् ।
संबिधानले गरेका व्यवस्थाहरुलाई अहिलेको सरकारले व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसकेको उनीहरुको उनीहरको आरोप थियो । संबिधानको कार्यान्वयन गराउन संबिधानको मर्म लाई जनस्तरसम्म पुर्याउनु पर्नेमा उनीहरुले जोड दिए ।
संघका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार अशोक शाक्य, सचिव आनन्द कठायत, कांग्रस प्रबक्ता प्रदीप कोइराला, बिपी बिचार समाजका अध्यक्ष बिनोद चन्द्र कोइराला, बन बिज्ञान अध्ययन संस्थान हेटौंडाका प्राध्यापक संघका अध्यक्ष नारायण तिवारी, नेपाल बिद्यार्थी संघका अध्यक्ष राजु खतिवडा लगायतको सहभागिता रहेको थियो ।
२६ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी...
२६ कार्तिक, हेटौंडा । कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका निकोलश भुसाल रिहा भएका छन्। समाजको शान्ति...
२६ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल नेपालमा कोशी प्रदेश, बागमती...
२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...
२५ कार्तिक, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले बढेको...
२५ कार्तिक, एजेन्सी। १९६० को दशकमा चर्चित भारतीय कलाकार धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको...
२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे...
२५ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, गण्डकी प्रदेश...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
१५ कार्तिक, हेटौंडा। बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण...
१५ कार्तिक, हेटौंडा। कार्तिक १४ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्डमा पहिरो...
१२ कार्तिक, सल्लेरी। सोलुखुम्बुको लोबुचेमा हिउँमा चिप्लिएर हेलिकप्टर दुर्घटना भएको छ। बुधबार बिहान पर्यटक लिन...
२२ कार्तिक, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा बाघले आक्रमणमा परेर दुई ओटा बाख्रा खाएको छ ।...
१४ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य थयावत राखेको छ...
१४ कार्तिक, हेटौंडा । बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय...
१४ कार्तिक, हेटौंडा । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ । नेपाल...
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...


















