Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

समाज

मुख्य मन्त्री पौडेलको उपस्थितीेमा चन्द्रोदय मावि परिसरमा वृक्षारोपण

IMG_20190921_095856-1569039799.jpg

४असोज,हेटौंडा। चौथो संबिधान दिवसको अवसरमा हेटौंडा ८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ।

 प्रदेश ३ का प्रमुख मन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यमामा चौथो संबिधान दिवसको अवसरमा विद्यालय परिसरमा वृक्षारोपण गरिएको हो।विद्यालय परिसरमा एभोकाडो, लिच्ची, आप,रुद्राक्ष, कटहर लगायतका २०० विरुवा वृक्षारोपण गरिएको छ। 

संविधान दिवस तथा राष्ट्रिय दिवस मुल समारोह प्रदेश ३को आयोजना तथा उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालय प्रदेश ३ को सयोजनामा भएको वृक्षारोपण कार्यक्रममा प्रदेश ३ पर्यटन,वन तथा वातावरण मन्त्रीअरुण नेपाल, प्रदेश नं. ३आर्थिक माामिला तथा योजना मन्त्रालय कैलाश प्रसाद दुङगेल, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी प्रेम राज जोशी, मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, सशक्त प्रहरी १४ नम्बर गण हेटौंडाका प्रहरी उपरीक्षक विकास घिमिरे, वडा नम्बर ८ अध्यक्ष गोपाल श्रेष्ठ लगायत संचारकर्मी, कार्यालयका प्रमुख, विद्यालयका शिक्षक, स्थानिय लगायतको उपस्थिति रहेको थियो।

प्रदेश ३ सरकारले ‘एक विद्यार्थी, एक बिरुवा’ कार्यक्रम अन्तर्गत चन्द्रोदय माध्यमिक विद्यालय बाट कार्यक्रम सुरु गरिएको  डिभिजन बन कार्यालयका सहायक वन अधिकृत उच्युत उपाध्यक्षले बताएका छन।

 

IMG_20190921_095937-1569039805.jpg
IMG_20190921_100005-1569040759.jpg

समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मकवानपुरको बकैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
images-1762873073.jpg

२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको  ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...

मंगलबार सुनको मूल्य बढ्यो
gold-1762849781.png

२५ कार्तिक, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले बढेको...

भारतीय कलाकार धर्मेन्द्रको निधन
Screenshot_20251111_10361-1762836887.jpg

२५ कार्तिक, एजेन्सी। १९६० को दशकमा चर्चित भारतीय कलाकार धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
Nepali_congress_At7KeadA6-1762826096.png

२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1762825164.jpg

२५ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेश, गण्डकी प्रदेश...

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त
AIG_Dan_Bahadur_Karki_Dl3-1762783098.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको...

मधेसकी प्रदेश प्रमुख भण्डारी पदमुक्त
IMG_20251110_192226-1762781866.jpg

२४ कार्तिक, काठमाडौं। मध्यरातमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी उपचारको...

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना
sanchar-tatha-suchana-pra-1762769715.jpg

२४ कार्तिक, हेटौंडा । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । सोमबार...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित
FB_IMG_1735009283447_edit-1762747284.jpg

२४ कार्तिक, हेटौंडा। कक्षा १२को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ।  राष्ट्रिय परीक्षा बोर्डले...

थप समाचार